परिचय सम्पादन गर्नुहोस्

अश्वघोष संस्कृत साहित्यका सुप्रसिद्ध कवि हुन् । यिनको जन्म साकेत नगरमा भएको देखिन्छ । वर्तमान समयको अयोध्या नै त्यस बेलाको साकेत नगर हो । यिनको समयमा मतमतान्तर देखिए पनि अधिकांश विद्वान्ले विक्रमको पहिलो शताब्दीलाई यिनको समय मानेका छन् । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. बराल, डा.र्इश्वर र अन्य (सम्पा. २०५५) नेपाली साहित्यकोश, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य सन्दर्भ सम्पादन गर्नुहोस्

[१]