कुनैपनि भाषाका सबैभन्दा प्रमुख कविलाई महाकवि भन्ने उपाधिद्वारा विभूषित गरिएको हुन्छ। नेपाली भाषामा लक्ष्मीप्रसाद देवकोटालाई महाकवि उपाधि दिइएको छ।

विभिन्न भाषाका महाकवि सम्पादन गर्नुहोस्

  1. नेपाल भाषा = चित्तधर हृदय
  2. मैथिली भाषा = विद्यापति
  3. किराँत भाषा = तेअङ्सी सिरिजङ्गा
  4. हिन्दी भाषा = तुलसीदास
  5. नेवारी भाषा = सिद्विदास अमात्य
  6. मगर भाषा = रेख बहादुर थापा मगर

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

लक्ष्मीप्रसाद देवकोटा