मस्यौदा:विष्णुराज उप्रेती

विष्णुराज उप्रेती नेपालका एक प्राज्ञ, अनुसन्धाता एवं नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष हुन् । वि. सं. २०७६ देखि फागुन २० देखि उनी यस पदमा छन् । उनले द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।[१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्