चैतन्य मिश्र
जन्मसन् १९५१ नोभेम्बर १
काठमाडौँ
पेशालेखक, प्राध्यापक, अनुसन्धाता
राष्ट्रियतानेपाली
शिक्षाविद्यावारिधि
विधासमाजशास्त्र
उल्लेखनीय कार्यहरूपुँजीवाद र नेपाल (पुस्तक)


चैतन्य मिश्र (जन्मः सन् १९५१ नोभेम्बर १) नेपालका एक समाजशास्त्री, प्राध्यापक एवं सार्वजनिक बौद्धिक व्यक्तित्व हुन् । उनी नीति अनुसन्धान प्रतिष्ठानका पहिलो कार्यकारी अध्यक्ष हुन् ।[१] त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष प्राध्यापन गरेका उनी समाजशास्त्र मानव शास्त्र केन्दीय विभागका संस्थापक प्रमुख मानिन्छन् ।

प्रकाशित कृति सम्पादन गर्नुहोस्

  1. पुँजीवाद र नेपाल,
  2. बदलिँदो नेपाली समाज,
  3. एस्सेज अन द सोसियोलोजी अफ नेपाल[२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्