मल्लाज दरबार पर्वत जिल्लाको माझफाँट मल्लाज गाविसमा अवस्थित राणाकालिन दरबार हो। बिसं १९१८ सालमा तत्कालिन कर्णेल तेजबहादुर मल्लले मल्लाज दरबारको निर्माण गरेका थिए । [१] नेपाल सरकारको स्वमित्वमा रहेको यस दरबार मर्मत सम्भारको अभावमा खण्डहरमा परिणत भएपछि बिसं २०६९मा कर्णेल तेजबहादुर मल्लका पनाती मुकुन्दबहादुर मल्लले करिब ४०लाखको लगानिमा जिर्णोद्दार गराएका हुन्। [२]

मल्लाज दरबार
Lua error in मोड्युल:Location_map at line 463: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्.
सामान्य विवरण
स्थानमाझफाँट मल्लाज, पर्वत

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्