मलायो जंगलमा हुने एक मसिना दाना फल दिने वनस्पति हो। यो नेपालमा पाइने वनस्पति हो।