मलागिरी नेपालमा पाइने एक प्रकारको रूख हो। यसको बोक्रा तथा पात बासनादार हुन्छ।