मयू खोला इलाम जिल्लामा पर्दछ यो जोगमाई नदीको मुख्य सहायक नदी हो। यसको मुहान नेपाल भारत सीमाको मानेभञ्ज्याङ भन्ने ठाउँमा पर्दछ।