ममता कुलकर्णी
पूर्व भारतीय अभिनेत्री
ममता कुलकर्णी एक पूर्व भारतीय अभिनेत्री हुन्। उनले सेंसर, जाने जिगर, चाइना गेट, किला, क्रान्तिकारी, जीवन युद्ध, नसीब , बेकाबू , बाजी , सबसे बडा खिलाडी, आन्दोलन, करन अर्जुन, अहंकार, किस्मत, गेङ्गस्टर, वादे इरादे, बेताज बादशाह, क्रांतिवीर, अनोखा प्रेमयुद्ध, आशिक आवारा, भूकंप, वक्त हमारा हे , अशांत जस्ता विभिन्न चलचित्रहरूमा अभिनय गरिन् । उनले हिन्दी, बङ्गाली,मलायलम,तामिल र तलेजु चलचित्रहरूमा अभिनय गरिन् ।
ममता कुलकर्णी | |
---|---|
जन्म | [१] मुम्बई, भारत | अप्रिल २०, १९७२
वासस्थान | मुम्बई |
पेशा | अभिनेत्री, मोडल |
कार्यकाल | १९९१–२००२ |
जीवनसाथी | विक्की गोस्वामी |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२मा मुम्बई, भारतमा एक मराठी परिवारमा भएको थियो। उनकी दुई बाहिनीहरू छन् जसको नाम मिथिला एवं मोलिना हो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Mamta Kulkarni turns 40 – Birthday Suite: Mamta Kulkarni. Entertainment.in.msn.com (2012-04-20). Retrieved on 2013-07-20.