ममता कुलकर्णी

पूर्व भारतीय अभिनेत्री

ममता कुलकर्णी एक पूर्व भारतीय अभिनेत्री हुन्। उनले सेंसर, जाने जिगर, चाइना गेट, किला, क्रान्तिकारी, जीवन युद्ध, नसीब , बेकाबू , बाजी , सबसे बडा खिलाडी, आन्दोलन, करन अर्जुन, अहंकार, किस्मत, गेङ्गस्टर, वादे इरादे, बेताज बादशाह, क्रांतिवीर, अनोखा प्रेमयुद्ध, आशिक आवारा, भूकंप, वक्त हमारा हे , अशांत जस्ता विभिन्न चलचित्रहरूमा अभिनय गरिन् । उनले हिन्दी, बङ्गाली,मलायलम,तामिल र तलेजु चलचित्रहरूमा अभिनय गरिन् ।

ममता कुलकर्णी
जन्म (1972-04-20) अप्रिल २०, १९७२ (उमेर ५२)[१]
मुम्बई, भारत
वासस्थानमुम्बई
पेशाअभिनेत्री, मोडल
कार्यकाल१९९१–२००२
जीवनसाथीविक्की गोस्वामी

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२मा मुम्बई, भारतमा एक मराठी परिवारमा भएको थियो। उनकी दुई बाहिनीहरू छन् जसको नाम मिथिला एवं मोलिना हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Mamta Kulkarni turns 40 – Birthday Suite: Mamta Kulkarni. Entertainment.in.msn.com (2012-04-20). Retrieved on 2013-07-20.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्