मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस रामेछाप जिल्लाको मन्थलीमा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति