मनिष सुमन

नेपाली राजनीतिज्ञ

मनिषकुमार सुमन (जन्म:२०३३ भदौ ९) एक नेपाली राजनीतिज्ञ हुन्। उनी प्रदेश सभा निर्वाचन, २०७४मा, राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट सप्तरी २ (ख)बाट निर्वाचित भएका थिए।[३] उनी जनता समाजवादी पार्टी, नेपालको प्रवक्ता समेत हुन्।[४]

मनिषकुमार सुमन
निर्वाचन क्षेत्रसप्तरी २ (ख)
मधेश प्रदेशसभा सदस्य
पद बहाली
१५ फेब्रुअरी २०१९[१][२]
व्यक्तिगत विवरण
जन्म (1976-08-25) २५ अगस्ट १९७६ (उमेर ४७)
राजविराज, सप्तरी, मधेश प्रदेश
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
निवास(हरू)राजविराज, नेपाल
पेशाराजनीतिज्ञ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "लेखा सभापतिमा नेकपाकै बागी", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ फेब्रुअरी २०१९ 
  2. "प्रदेश २ काे पाँच समितिमा अध्यक्ष निर्विरोध", जनता समाचार (नेपालीमा), १४ फेब्रुअरी २०१९, अन्तिम पहुँच २२ फेब्रुअरी २०१९ 
  3. "राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  4. "जसपाको प्रवक्तामा मनिष सुमन" (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८०