मतिना मानन्धर एक उत्तम भरतनाट्यम नर्तकी हुन्। उनले भरतनाट्यममा मास्टर डिग्री धारण गरेकी छिन्। उनी 'अल नेपाल भारतनाथीम प्रतियोगिताको विजयता पनि हुन्।

मतिना मानन्धर
Matina Manandhar
मतिना मानन्धर
जन्म२३ डिसेम्बर, १९८६
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशानर्तकी
गृहनगरकाठमाडौँ
जीवनसाथीमहेश थुलुंग
मातापितागंगा मानन्धर र सत्य नारायण मानन्धर

शिक्षा सम्पादन गर्नुहोस्

सन् २०१०मा मानन्धरले पद्म कन्या मल्टिपल क्याम्पसबाट नृत्यमा बि.ए. पास गरे। त्यसपछि, उनले मद्रासको विश्वविद्यालयबाट एम.ए. पास गरे। उनले 'अन्थरा सेन्टर अफ पर्फर्मिंग आर्ट्स' र 'भारतीय संस्कृति केन्द्र'मा पनि प्रशिक्षण लिए। [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्