मतिना मानन्धर
मतिना मानन्धर एक उत्तम भरतनाट्यम नर्तकी हुन्। उनले भरतनाट्यममा मास्टर डिग्री धारण गरेकी छिन्। उनी 'अल नेपाल भारतनाथीम प्रतियोगिताको विजयता पनि हुन्।
मतिना मानन्धर Matina Manandhar | |
---|---|
मतिना मानन्धर | |
जन्म | २३ डिसेम्बर, १९८६ काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
पेशा | नर्तकी |
गृहनगर | काठमाडौँ |
जीवनसाथी | महेश थुलुंग |
मातापिता | गंगा मानन्धर र सत्य नारायण मानन्धर |
शिक्षा
सम्पादन गर्नुहोस्सन् २०१०मा मानन्धरले पद्म कन्या मल्टिपल क्याम्पसबाट नृत्यमा बि.ए. पास गरे। त्यसपछि, उनले मद्रासको विश्वविद्यालयबाट एम.ए. पास गरे। उनले 'अन्थरा सेन्टर अफ पर्फर्मिंग आर्ट्स' र 'भारतीय संस्कृति केन्द्र'मा पनि प्रशिक्षण लिए। [१]