मञ्जु बिमली (वि.सं. २०२७ - ) साहित्यकार हुन्।

जीवनी सम्पादन गर्नुहोस्

मञ्जुको जन्म वि.सं. २०२७ साल भदौ १५मा तेह्रथुमको ह्याकु ६मा भएको हो। उनका बुबा मुक्तिनाथ बिमली र आमा राममाया बिमली हुन्। मञ्जुले नेपालीमा एम्. ए. गरेकी छन्।

उनले २०६९ साल असारमा साहित्यकार कृष्ण धरावासीसँग विवाह गरिन्।

कृतिहरू सम्पादन गर्नुहोस्

उनका प्रकाशित कृतिहरूः

  • दुई थोपा आँसु (कवितासङ्ग्रह)
  • खीर (निबन्धसंग्रह)

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्