मङ्किपक्स

भाइरसको कारणले सर्ने मानिस तथा जनावरहरूमा देखापर्ने सङ्क्रामक रोग

मङ्किपक्स भाइरसको कारणले सर्ने र मानिस तथा जनावरहरूमा देखापर्ने सङ्क्रामक रोग हो [१] यो रोग लागेमा ज्वरो आउने, लिम्फ ग्रन्थीहरू सुन्निने, छालामा फोका देखापर्ने, र पाप्रा लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। [१]

मङ्किपक्स
चार बर्षीया बालिकामा देखिएको मङ्किपक्सको लक्षण (सन् १९७१)
विभाग:सङ्क्रामक रोग[१]
लक्षणहरू:ज्वरो, टाउको दुख्ने, मांशपेसी दुख्ने, काम्ने, छालामा फोका देखापर्ने, लिम्फ ग्रन्थीहरू सुन्निने [२]
जटिलता:दोस्रो चरणको सङ्क्रमण, आँखाको सङ्क्रमण, आँखाको दृष्टि गुम्ने, दाग बस्ने,[३][२] इन्सेफलाइटिस, सेप्सिस, निमोनिया[४]
लक्षण सुरुवात:सङ्क्रमणको ५–२१ दिनपछि[५]
रोगको अवधि:२ देखि ४ हप्ता[५]
प्रकार:मध्य अफ्रिकी (कङ्गोली), पश्चिमी अफ्रिकी[६]
कारण:मङ्किपक्स भाइरस[७]
पहिचान विधि:भाइरसको डिएनएका लागि परिक्षण[८]
उस्तै लाग्ने रोग:ठेउला, बिफर<[९]
रोकथाम :बिफरविरुद्धको खोप, नियमित रूपमा हात धुने, फोकाहरूलाई ढाक्ने, पिपिईको प्रयोग, सामाजिक दूरी[१०][११]
उपचार:सहयोगी उपचार, एन्टिभाइरल, इम्युनो ग्लोबुलिन खोप[१२]
औषधि:टेकोभिरिम्याट[३]
निदान प्रकृया:प्राय निदान हुन्छ[१३]
आवृत्ति:पहिला सोचिएकोभन्दा बढी [१४]
मृत्यु:३.६% सम्म (पश्चिमी अफ्रिकी प्रजाति),[१५] १०.६% सम्म [१५] (कङ्गोली प्रजाति, उपचार नगरिएको)[१६]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Multi-country monkeypox outbreak: situation update", www.who.int, World Health Organization, ४ जुन २०२२, मूलबाट ६ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०२२ 
  2. २.० २.१ Petersen, Brett W.; Damon, Inger K. (२०२०), "348. Smallpox, monkeypox and other poxvirus infections", in Goldman, Lee; Schafer, Andrew I., Goldman-Cecil Medicine 2 (26th संस्करण), Philadelphia: Elsevier, पृ: 2180–2183, आइएसबिएन 978-0-323-53266-2 
  3. ३.० ३.१ "WHO Factsheet – Monkeypox", World Health Organization, १९ मे २०२२, अन्तिम पहुँच २८ मे २०२२ 
  4. Sreenivas, Shishira (२८ जुन २०२२), "Monkeypox: What to Know", webmd.com, WebMD, अन्तिम पहुँच २८ जुन २०२२ 
  5. ५.० ५.१ "Signs and Symptoms Monkeypox", CDC, ११ मे २०१५, मूलबाट १५ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१७ 
  6. Petersen, Eskild; Kantele, Anu; Koopmans, Marion; Asogun, Danny; Yinka-Ogunleye, Adesola; Ihekweazu, Chikwe; Zumla, Alimuddin (डिसेम्बर २०१९), "Human Monkeypox: Epidemiologic and Clinical Characteristics, Diagnosis, and Prevention", Infectious Disease Clinics of North America 33 (4): 1027–1043, डिओआई:10.1016/j.idc.2019.03.001, पिएमआइडी 30981594 
  7. "About Monkeypox | Monkeypox | Poxvirus | CDC", २०२१-११-२२, मूलबाट २०२२-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-२७ 
  8. "2003 U.S. Outbreak Monkeypox", CDC, ११ मे २०१५, मूलबाट १५ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१७ 
  9. "Human monkeypox", Clinical Infectious Diseases 58 (2): 260–267, जनवरी २०१४, डिओआई:10.1093/cid/cit703, पिएमआइडी 24158414 
  10. "Monkeypox and Smallpox Vaccine Guidance", www.cdc.gov, २९ नोभेम्बर २०१९, मूलबाट १९ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मे २०२२ 
  11. "Infection Control: Hospital Monkeypox", २२ मे २०२२, मूलबाट १८ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०२२ 
  12. "Interim Clinical Guidance for the Treatment of Monkeypox | Monkeypox | Poxvirus | CDC", www.cdc.gov, २६ मे २०२२, मूलबाट ७ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०२२ 
  13. "Monkeypox", GOV.UK, २४ मे २०२२, मूलबाट १८ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०२२ 
  14. Simpson, Karl; Heymann, David; Brown, Colin S.; Edmunds, W. John; Elsgaard, Jesper; Fine, Paul et al. (१४ जुलाई २०२०), "Human monkeypox – After 40 years, an unintended consequence of smallpox eradication", Vaccine 38 (33): 5077–5081, डिओआई:10.1016/j.vaccine.2020.04.062, पिएमआइडी 32417140 
  15. १५.० १५.१ "Multi-country monkeypox outbreak in non-endemic countries", World Health Organization, अन्तिम पहुँच २२ मे २०२२ 
  16. Osorio, J.E.; Yuill, T.M. (२००८), "Zoonoses", Encyclopedia of Virology, पृ: 485–495, आइएसबिएन 9780123744104, डिओआई:10.1016/B978-012374410-4.00536-7