प्रत्येक वर्ष असार ८ गतेलाई भूमि रज भनिन्छ, किं वदन्ती अनुसार यस दिन भूमि रजस्वला हुन्छिन् भन्ने हिन्दू धर्मावलम्वीहरूको विश्वास छ । यस दिन भूमी रज पर्व मनाइन्छ ।

भूमि रज
मितिअसार ८ गते

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्