भूमिका गिरी

एक नेपाली लोक गायिका हुन्

भूमिका गिरी एक नेपाली लोक गायिका हुन्। उनी स्टेज क्विनको रूपमा लोकप्रिय हुनुहुन्छ।[१] जुलाई २०१६सम्म, गिरीले ३०० भन्दा बढी गीतहरू रेकर्ड गरेको हुन्।[२]

भूमिका गिरी
Bhumika Giri
जन्म (1992-03-24) २४ मार्च १९९२ (उमेर ३२)
दाङ, नेपाल
विधालोक
शास्त्रीय
पेशागायिक

जीवनी सम्पादन गर्नुहोस्

गिरीको जन्म दाङमा बुवा हेमराज गिरी र आमा अन्जु गिरीको कोखबाट भएको हो।[३]

साङ्गीतिक एलबम सम्पादन गर्नुहोस्

  • लौका चाख्ने मौका देउ[४]
  • तीज ले गरायो (२०१५)[५]
  • गोरखपुरको सलाई (२०१७)[६]
  • दियेउ चुरोट (२०१७)[७]
  • मायाकै पिरलो (२०१८)[८][९]
  • तारासँगै जून (२०१८)[१०]
  • विकृति (२०१८)[११]
  • बांसैको तामा[१२]
  • आजै भागी जाम (२०१९)[१३]

पुरस्कारहरू सम्पादन गर्नुहोस्

  • तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड - २०७४[१४]
  • हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड - २०१७[स्रोत नखुलेको]
  • रापती म्यूजिक अवार्ड - २०१८[१५]
  • कालिका म्युजिक अवार्ड - २०१८[१६][१७]
  • हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड - २०१९[१८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "संघर्षले बनेकी लोकगायिका", Naya Patrika (नेपालीमा), २९ मे २०१८।  वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०२१ मिति
  2. "Gulftimes : Celebrating Eid with song and dance", m.gulf-times.com 
  3. "सांगितिक क्षेत्रमा भूमिका खोज्दै छिन् भूमिका :: newssewa.com", www.newssewa.com  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१५ मिति
  4. "सोमबार शुक्लागण्डकी लायन्स महोत्सवमा भुमिका गिरी आउने", radiodhorbarahi.com.np (नेपालीमा)। 
  5. "व्यस्त बन्दै चर्चित गायिका एवम ‘स्टेज क्विन’ भूमिका गिरी", nepalpati.com (नेपालीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१४ मिति
  6. "भूमिका गिरीको ‘गोरखपुरको सलाई’ युटुबमा भाइरल (भिडियोसहित)", www.nepaltalk.com  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-१४ मिति
  7. "Bhumika’s new music video for Teej", My City (नेपालीमा)। 
  8. "गायिका भूमिका गिरीको “मायाकै पिरलो” सार्वजनिक (भिडियो सहित)", Recent Nepal News, २७ अप्रिल २०१८। 
  9. "भुमिकालाई मायाकै पिरलो", Online Khabar 
  10. "स्टेज क्वीन भूमिकाले ल्याइन् ‘तारासँगै जून’", Online Khabar 
  11. Pangeni, Durga, "विकृतिको बिषयमा ज्योति मगर र भूमिका गिरि बीच बिबाद- शुटिंगमै गरे भनाभन", www.ekjamarko.com, अन्तिम पहुँच ७ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २०२० मिति
  12. "पहिलो पटक भूमिका गिरी र बेग रानाले गाए अर्को उत्कृष्ट मौलिक (भिडियो)", Citizen FM 97.5 Mhz, २५ डिसेम्बर २०१८। 
  13. Mato, Nepali (१६ मार्च २०१९), "गायिका भुमिका गिरिलाइ कसले भगायो ?(हेर्नुहोस् भिडियो)", Nepali Mato 
  14. "साहिमा र भूमिका उत्कृष्ट गायिका, भिडियो निर्देशकमा नबिन (अवार्ड पाउनको सूचिसहित)", RatoPati (Nepaliमा)। 
  15. Online, Dharahara (१७ अप्रिल २०१८), "रापती म्यूजिक अवार्ड", Dharahara Online 
  16. "कालिका अवार्ड पाएपछि गदगद भइन् गायिका गिरी", REPUBLICADAINIK, १३ अक्टोबर २०१८। 
  17. ""सर्बोत्कृष्ट लोक दोहोरि गायिका" को अवार्ड भूमिका गिरीको पोल्टामा...", Online Patrika Nepal, १३ अक्टोबर २०१८। [dead link]
  18. "कतारमा कलाकार तथा विशिष्ट व्यक्तिहरूलाई अवार्ड र सम्मान", 24 News Press  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्