भुपालमान सिंह कार्की नेपालका पूर्वमन्त्री हुन्। यिनी के आई सिंहको मन्त्रीमण्डलमा पहिलोपटक खाद्य तथा कृषि मन्त्री भएका थिए।[२] उनी २०३४ वैशाख २० मा राजसभा स्थायी समितिका सभापति समेत नियुक्त भएका थिए ।[३]

भूपालमान सिंह कार्की
राजसभा स्थायी समितिका सभापति
कार्यकाल
२०३४ – २०४२[१]
एकाधिपतिराजा बिरेन्द्र
सहायकसल्यानी राजा जितेन्द्रबहादुर शाह
पूर्णबहादुर एम.ए.[१]
पूर्वाधिकारीश्री वेदानन्द झा
उतराधिकारीअनिरुद्रप्रसाद सिंह
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
सन्तान(हरू)लोकमान सिंह कार्की
पेशाराजनीति

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. २०४१ जेठ १२ को राजपत्र
  2. साल श्रावण ११ गतेको नेपाल गजेट
  3. नेपाल राजपत्र