भुवन सोम मृणाल सेन द्वारा निर्देशित १९६९ को हिन्दी फ़िल्म हो। एसको पात्रमा उत्पल दत्त (श्री भुवन सोम) र सुहासिनी मुले (गौरी नामक ग्रामीण केटीको रूपमा) हो । यो एक बङ्गाली कहानीमा आधारीत छ। फिल्म आधुनिक भारतीय सिनेमामा एक मीलको ढुंगा मानिन्छ।[१]

भुवन सोम
निर्देशकमृणाल सेन
लेखकबलाई चन्द मुखोपाध्याय
निर्मातामृणाल सेन प्रोडक्सन्स
मुख्य कलाकारउत्पल दत्त
सुहासिनी मुले
Narrated byअमिताभ बच्चन
छायाङ्कनके॰ के॰ महाजन
सङ्गीतविजय राघव रॉय
प्रदर्शन मिति
  • १९६९ (1969) (भारत)
अवधि
९६ मीनट
देशभारत
भाषाहिन्दी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्