भुवन ढुङ्गाना नेपाली साहित्यकार हुन। भुवन ढुङ्गानाको जन्म वि.स. २००३ साल जेठ ३ गते विराटनगर मोरङमा भएको हो। ढुङ्गानाको पहिलो प्रकाशित कृति 'शब्दकोशको अ झैं' कविता भएपनि उनी नेपाली कथाकारको रूपमा परिचित छिन्। [१]

भुवन ढुङ्गाना (कोइराला)
जन्मवि.स. २००३ जेठ ३ गते
गहेली टोल, विराटनगर,मोरङ
पेशाअध्यापन
राष्ट्रियतानेपाली
विधाकथा
जीवनसाथीदमननाथ ढुङ्गाना
धर्महिन्दू

वाल्यकाल सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

  • एम.ए.-अङ्ग्रेजी साहित्य (त्रि वि वि, नेपाल)
  • बी. एल.(त्रि वि वि,नेपाल)
  • बङ्गाली भाषामा स्नातक (शान्ति निकेतन, भारत)
  • भारतीय शास्त्रीय नृत्यमा स्नातक (शान्ति निकेतन, भारत)

प्रकाशित कृतिहरू सम्पादन गर्नुहोस्

  1. युद्धको घोषणा गर्नुभन्दा अघि

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्