भूगोल पार्क
(भुगोल पार्कबाट अनुप्रेषित)
भूगोल पार्क एउटा ठाउँको नाम हो । यो काठमाडौंको न्युरोडमा पर्छ ।
१९९० सालको भुकम्प पछि श्री ३ जुद्ध शमशेरले यस पार्कको निर्माण गरी अभिलेख राखेका थिए। त्यतिबेला दिनको एकचोटी जुद्धशमसेर हात्तीमा चढेर घुम्न आउथे।[१]
प्रत्येक वर्ष माघ २ मा यहाँ भुकम्प दिवसको कार्यक्रम हुने गर्छ।
यस पार्कमा निशुल्क रूपमा घुम्न र अवलोकन गर्न सकिन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्