विभिन्न दृष्टिकोणहरूबाट भाषामा गरिने सुधार वा भाषाको प्राकृतिक रूपमा परिवर्तन नभई योजनाबद्ध ढङ्गले गरिने परिवर्तनलाई भाषा सुधार भनिन्छ ।

सरलीकरण सम्पादन गर्नुहोस्

भाषालाई अझै सरल बनाउने उद्देश्यले गरिने भाषिक सुधारलाई सरलीकरण भनिन्छ ।

शुद्धिकरण सम्पादन गर्नुहोस्

भाषालाई शुद्ध बनाउने उद्देश्यले गरिने भाषिक सुधारलाई सरलीकरण भनिन्छ । यसको अर्थ अन्य भाषाबाट प्रभावित भएर आएका शब्दहरू आफ्नो भाषिक स्वरूपमा ढाल्ने वा त्यसलाई फालेर आफ्नै भाषाको शब्द खोज्ने हुन सक्छ ।

असमानता उन्मुलन सम्पादन गर्नुहोस्

भाषाले चित्रण गर्ने असमानतालाई उन्मुलन गर्नका निम्ति पनि भाषिक सुधारका प्रयासहरू हुन सक्छन् ।

हेर्नुहोस् सम्पादन गर्नुहोस्