भान्तालं काठमाडौँ उपत्यकाको एक प्रकारको पहिरन हो । यो नेवार समुदायका अविवाहित महिलाले लगाउने दौरा सुरूवालजस्तै पोशाक हो । यसमा खैरो, रातो, हरियो रंगमा ठाडा धर्का हुन्छन् । सुरूवालको जाँघ भने निकै ठूलो हुन्छ ।