भागिरथा श्रेष्ठ समाज सुधारक नेपाली महिला हुन। भागिरथा वि स १९६० ताका समाजमा रहेको कुरीति हटाउन अग्रसर थिइन। समाजको कुरीति हटाउनकै लागि आफ्ना ६८ अनुयाइ सहित अरुण नदिमा हामफलेर सामुहिक आत्महत्या गरिन। [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. हामी महिला ISBN 99933-329-9-2 ट्रेड युनियन महासङ्घ

बाहिरी सूत्र सम्पादन गर्नुहोस्