भर्याङ
भर्याङ दुई असमान सतह बीच आवत जावत गर्न बनाईएको वा तला माथि उक्लन सहज बनाउने खुडकिला युक्त साधन हो।[१]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ नेपाली बृहत शब्दकोस, काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, पृ: १३५५, आइएसबिएन 978-99933-71-10-6।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा भर्याङहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
हेर्नुहोस् भर्याङ विक्सनरी, खुल्ला शब्दकोशमा. |