भरिया
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भरिया पारिश्रमिक लिएर अन्य मानिसको भारी बोक्ने मानिस हो। घरपालुवा जनावरको प्रयोग तथा आधुनिक यान्त्रिक प्रविधिको विकास पूर्व परिवहनको लागि मानिसको प्रयोग गरिन्थ्यो।
तस्वीरहरू
सम्पादन गर्नुहोस्-
भारतीय रेल्वे भरिया
-
ओडावारा नजिकको सकावा नदीमा भरियाहरू
-
अन्नपूर्ण पदमार्गमा नेपाली भरियाहरू
-
भेनिसमा
-
किलिमन्जारो हिमालमा महिला भरिया