भक्ति शर्मा (जन्म: ३० नबेम्बर, १९८९), एक भारतीय पौडी खेल्ने महिला हुन् । उनलाई १४ जनवरी, २०१५ मा अन्टार्कटिका महासागरमा एक डिग्री सेल्सियस (३३.८ f) तापमानमा १.४ मील (२.२५ किमी.) को दुरी ५२ मिनटमा पौडी खेलेर विश्व रिकार्ड बनाउने गौरव हासिल छ । यो उपलब्धि हासिल गर्ने उनी विश्वको सबभन्दा कम उमेरको युवा तथा प्रथम एसियाई महिला हुन् । [१][२] उनलाई वर्ष-२०११ मा तेनजिंग नोर्गे राष्ट्रीय साहसिक पुरस्कारबाट सम्मानित गरिएको थियो ।[३]

भक्ति शर्मा
जन्म (1989-11-30) नोभेम्बर ३०, १९८९ (उमेर ३४)
मुम्बई
राष्ट्रियताभारतीय
पेशापौडी खेल्नु
कार्यकाल२००३ देखि अहिले सम्म
पुरस्कारतेनजिंग नोर्गे राष्ट्रीय साहसिक पुरस्कार, २०१०
वेबसाइटभक्ति शर्माको व्यक्तिगत जाल स्थल

प्रारंभिक जीवन सम्पादन गर्नुहोस्

भक्तिको जन्म मुम्बई मा भयो र उदयपुर, राजस्थानमा लालनपालन । उनले सिम्बायोसिस अंतर्राष्ट्रीय विश्वविद्यालयबाट संचारमा प्रबन्धनमा मास्टर डिग्री सम्मको शिक्षा प्राप्त गरेकी छिन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Press Trust of India (१४ जनवरी २०१५), "Open water swimmer Bhakti Sharma sets world record in Antarctic Ocean" [तैराक भक्ति शर्मा ने अंटार्कटिक महासागर में विश्व रिकॉर्ड बनाया], हिन्दुस्तान टाइम्स, अन्तिम पहुँच २७ मार्च २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-१७ मिति
  2. President congratulates Bhakti Sharma for world record in swimming(अँग्रेजी में)
  3. "Bhakti Sharma conquers Antarctic Ocean" [भक्ति शर्मा की अंटार्कटिक महासागर पर जीत], Times of India, अन्तिम पहुँच २७ मार्च २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्