भक्का
भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौषममा बिहानको खाजाको रूपमा खाइन्छ।
राष्ट्रिय भक्का दिवस हरेक वर्षको पुस २९ गते मनाइन्छ ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्
भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौषममा बिहानको खाजाको रूपमा खाइन्छ।
राष्ट्रिय भक्का दिवस हरेक वर्षको पुस २९ गते मनाइन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=भक्का&oldid=1185504" बाट अनुप्रेषित