भँवरा भ्रमर वा भमरा, एक प्रकारको विषालु कीरा हो। भँवराले फूलको रस चुसेर मह पनि बनाउने गर्दछ । भँवरा माटोमूनी तथा रुखको टोड्कामा घर बनाएर सामुहिक रूपमा बस्ने गर्दछन ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्