ब्रहृम विवाह हिन्दू धर्म मा प्रचलित सबैभन्दा महत्त्वपूर्ण विवाह संस्कार हो। यो विवाहमा सबैभन्दा योग्य गुणवान, ज्ञानवान र शारीरिक रूपबाट बलवान वर को खोजी गरिन्छ र त्यसपछि कन्या पक्षी को परिजन वर पक्षबाट विवाहको लागि अनुरोध गरिन्छ। दुवै पक्ष्यको सहमति पछि कन्यालाई लुगा,गहना ले सजाएर विधि-विधानबाट कन्या दान गरेर पतिसंग बिदा गरिन्छ। [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्