बोत्स्वाना महिला राष्ट्रिय फुटबल टोली

बोत्स्वाना महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बोत्स्वानाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बोत्स्वानामा फुटबलको लागि शसकिय निकय बोत्स्वाना फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[२]

बोत्स्वाना
उपनाम(हरू)(Female) The Zebras
सङ्गठनबोत्स्वाना फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घदक्षिण अफ्रिकी फुटबल सङ्घ
(दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकGaoletlhoo Nkutlwisang
कप्तानBonang Otlhagile[१]
गृह रङ्गशालाबोत्स्वाना राष्ट्रिय रङ्गशाला
फिफा कोडBOT
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३७ ह्रास २२ (२२ जून २०२८)
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१४७ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 दक्षिण अफ्रिका १४–० बोत्स्वाना बोत्स्वाना
(हरारे, जिम्बाब्वे; अप्रिल १९, २००२)
ठूलो विजय
 बोत्स्वाना ७–० मौरिसस मौरिसस
(लोबात्से, बोत्स्वाना; मार्च १५, २०१६)
ठूलो हार
 दक्षिण अफ्रिका १४–० बोत्स्वाना बोत्स्वाना
(हरारे, जिम्बाब्वे; अप्रिल १९, २००२)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्