बैदेही जनकपुर रेलमार्गमा धनुषा जिल्ला अन्तर्गत पर्ने एक बिसाैनी हो जस्ले नजिकको वस्तिलाइ सेवा पुर्याउँदछ । यो विसाैनीमा केवल एउटा मात्रै पहुँचपिँढी रहेको छ। २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक ६ सेवाहरू अाउँने गरेका छन ।

नवनिर्माण पुर्वको बैदेही रेल बीसाैनी ।