बेन विशाल थापा (जन्म २ मार्च १९८२) एक अंग्रेजी ओपेरा गायक हुन्, जो जी-४ ब्यान्डमा लो टेनर गायकका रूपमा चिनिएका छन् ।[१]

बेन थापा
सन् २००७ मा गायक बेन थापा
व्यक्तिगत विवरण
वास्तविक नामबेन विशाल थापा
जन्म२ मार्च, १९८२
विधाओपेरा, शास्त्रीय
पेशाटेनर गायक
सक्रिय वर्षसन् २००४- वर्तमान्

सन्दर्भहरू सम्पादन गर्नुहोस्