बुलबुल (चलचित्र)

बुलबुल एक नेपाली कथानक चलचित्र हो। यो चलचित्र नेपालका हलहरूमा २०७५ माघ ०३ देखि राष्ट्र व्यापी रूपमा सार्वजनिक वा प्रदर्शनी भएको थियोे।

बुलबुल
बुलबुल चलचित्रको पोस्टर.jpg
बुलबुल चलचित्रको आधिकारिक पोस्टर
निर्माता अबिरल थापा
लेखक विनोद पौडेल
मुख्य कलाकार स्वस्तिमा खड्का
छायाङ्कन सुजन प्रजापति
देश नेपाल
भाषा नेपाली

कलाकारहरूसम्पादन

बुलबुल चलचित्रमा अभिनय गरेका मुख्य कलाकारहरू

गित सङ्गीतसम्पादन

  • माया ओइ…ओइ,ओइ…ओइ,ओइ…

चलचित्र सारसम्पादन

चलचित्रमा चलचित्रकि मुख्य नायिका स्वस्तिमा खड्का चुलबुले भूमिकामा प्रस्तुत भएकि छिन् । चलचित्रमा उनी एक टेम्पो चालिका युवतीको भुमिकामा रहेकि छन्[१]

सन्दर्भ सामाग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन