बुलबुल प्रकाशन


बुलबुल प्रकाशन नेपालको एक साहित्यिक पुस्तक प्रकाशन संस्था हो। यो प्रकाशनको मुख्य कार्यालय काठमाण्डौमा रहेको छ। यस प्रकाशनले उपन्यास, कथासङ्ग्रह, कवितासङ्ग्रह, गजलसङ्ग्रह लगायत साहित्यका सबै विधाका पुस्तकहरु प्रकाशन गर्दै आइरहेको छ।

बुलबुल प्रकाशन
बुलबुल प्रकाशन.png
सहायक कम्पनीबुलबुल प्रकाशन
स्थितिसक्रिय
स्थापनावि.स. २०७३ भदौ महिना
मूल राष्ट्रनेपाल
वितरकबुलबुल प्रकाशन
प्रकाशन प्रकारगरिमा
आधिकारिक वेबसाइटhttp://www.bulbulpublication.org.np/

प्रकाशित कृतिहरूसम्पादन

उपन्याससम्पादन

बाह्य सुत्रहरूसम्पादन