युरोपको विकसित राष्ट्र जर्मनीको व्यवस्थापिकालाई बुन्देस्त्याग भनिन्छ । उक्त व्यवस्थापिकाको कार्यालय बर्लिनमा अवस्थित छ । बुन्देस्त्यागमा कम्तिमा ५९८ सदस्य हुन्छन् । हरेक चार वर्षमा जर्मनीमा निर्वाचन हुन्छ । यदि राजनीतिक दलले कुल मतको ५% मत प्राप्त गरे एक सिट पाउँछ । प्रत्येक मतदाताहरूले उम्मेद्धवार र पार्टीलाई गरेर जम्मा दुई मत खसाल्न पाउँछन् । ब्रिटिस हाउस अफ कमन्सयुएस हाउस अफ रिप्रेजेन्टेटिभ्समा जस्तै बुन्देस्त्यागमा पनि २९९ सदस्यहरूले निर्वाचन क्षेत्र निर्धारण गर्छ । अरू आधा सदस्यहरू राजनीतिक दलहरूले आफुले पाएको मत अनुसार छनौट गर्छन् । एउटा राजनीतिक दलले पाएको सिट संख्या अर्को राजनीतिक दलले पाएको मतमा निर्भर रहन्छ तर यदि एउटा पार्टीले निर्वाचन क्षेत्र सिट जितेमा उसैले ती सिटहरू राख्न पाउने प्रावधान छ । अतिरिक्त सिट वा अतिरिक्त म्यान्डेटका कारण कहिलेकाहीँ बुन्देस्त्यागमा ५९८ भन्दा बढी सदस्य हुन्छन् ।

जर्मन बुन्डेसट्याग

ड्युस्चर बुन्डेसट्याग
20th Bundestag
लोगो वा प्रतीक चिह्न
नेतृत्वकर्ता
Bärbel Bas, SPD
पदासीन: 26 October 2021
Aydan Özoğuz, SPD
पदासीन: 26 October 2021
Yvonne Magwas, CDU
पदासीन: 26 October 2021
Katrin Göring-Eckardt, Alliance '90/The Greens
पदासीन: 9 December 2021
Wolfgang Kubicki, FDP
पदासीन: 24 October 2017
Petra Pau, The Left
पदासीन: 7 April 2006
Johannes Singhammer, CSU
पदासीन: 22 October 2013
संरचना
सिट736
राजनीतिक दल
Government (416)

Opposition Parties (320)

  •      CDU (152)
  •      CSU (45)
  •      AfD (79)
  •      The Left (39)
  •      Independent (5)
निर्वाचन
Mixed-member proportional representation
पछिल्लो निर्वाचन
26 September 2021
आउने निर्वाचन
2025 or earlier
बैठक स्थल
Reichstag building
Mitte, Berlin, Germany
वेबसाइट
www.bundestag.de
Reichstag building

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्