बिष रासायनिक प्रतिक्रियाहरूको कारण शरीरका अङ्ग, तन्तु, कोशिकाहरू र डीएनएलाई चोटपटक वा हानि पुर्‍याई रोग तथा विकार पैदा गर्न सक्ने र जीवको ज्यान समेत लिन सक्ने रासायनिक पदार्थ हो।[] शब्दको रूपमा प्रयोग गर्दा यसले हानिकारक मानिने कुनै पनि चीजलाई ब्याख्या गर्दछ। बिषको बिषाक्तताको कारण ब्यापारिक वा कृषी प्रयोजनमा यसको प्रयोग अत्यधिक रूपमा हुने गर्छ।

विषाक्त पदार्थहरूको लागि प्रयोग हुने विश्वव्यापी चित्र। चित्र यो समयदेखि विषको लागि मानक प्रतीकको रूपमा प्रयोग हुदै आएको छ।

मानव इतिहासमा विषको प्रयोग हत्या, कीट-नियन्त्रण, आत्महत्या तथा मृत्युदण्डको एक विधिको रूपमा गरिएको पाइन्छ। मृत्युदण्डको रूपमा विषको प्रयोग गर्ने कार्य प्राचिन समयमा रोमनहरूले गरेको पाइन्छ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. नेपाली बृहत शब्दकोस, काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, आइएसबिएन 978-99933-71-10-6 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
"https://ne.wikipedia.org/w/index.php?title=बिष&oldid=1201319" बाट अनुप्रेषित