विवाह
(बिवाहबाट अनुप्रेषित)
विवाह (बिहे) दुई व्यक्तिहरू मध्य (प्राय: एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । नेपाल मा हरेक जाति हरेक क्षेत्र अ-आफनै तरिकाले गर्ने गरिञ्छ।
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्- विवाहका प्रकार
- मुन्दुम किरात परम्परा
- बुद्धिस्ट परम्परा
- मुस्लिम परम्परा
- मधेशी परम्परा
- हिन्दू परम्परा
- सम्बन्ध विच्छेद
बाह्य लिंक
सम्पादन गर्नुहोस्- वैवाहिक जीवन - सफलताको बाटो
- African Marriage Rituals वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-२१ मिति
- Gillis, John R. (१९८५), For Better, for Worse: British Marriages, 1600 to the Present, Oxford University Press, आइएसबिएन 019503614X।
- 'Forever and a Day' or 'Just One Night'? वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-१५ मिति On Adaptive Functions of Long-Term and Short-Term Romantic Relationships
विकिमिडिया कमन्समा विवाह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।