बाह्य दहन इन्जिन
बाह्य दहन इन्जिन भनेको त्यस्तो ताप इञ्जिन हो जसलाई कार्यकारी तरल(Working Fluid)लाई गरम गर्नको लागि बाह्य स्रोतको आवस्यकता पर्छ। यो तरल बाह्य दहन इन्जिनमा विस्ताार हुन्छ र यसको मेकानिजम संयन्त्रसँग अन्तर्क्रिया गरेर गति र उपयोगी कार्य गर्दछ। स्टीम टर्बाइन बाह्य दहन इञ्जिनको एक राम्रो उदाहरण हो।
समान पावरका बाह्य दहन इन्जिन प्रायः आन्तरिक दहन इन्जिनभन्दा अधिक ठूलो हुन्छ। । तर यसमा दहनको कामा अलगसंँग स्वतन्त्र रूपमा गरिन्छ काम गर्दछ, यो अधिक दक्ष बनाउन वा कम हानिकारक ग्याँसहरू इत्यादि उत्पादन गर्नने हिसाबबााट डिजाइन गर्न सकिन्छ।