बाल्यावस्था
बाल्यावस्था भन्नाले मानव जिवनको सुरुवातको अवस्था भन्ने बुझिन्छ। मानिस जन्मे देखी बुढो हुन्जेल सम्म शैशावस्था, बाल्यावस्था, किशोरावस्था, यौवनानस्था र वृद्धावस्था गरेर विभिन्न पाँच अवस्थाहरू पार गर्नु पर्ने हुन्छ। बाल्यवास्थालाई पनि दुई भागमा विभाजान गरेको पाइन्छ ।[१]
- पूर्व बाल्यावस्था
- उत्तर बाल्यावस्था
पूर्व बाल्यावस्था
सम्पादन गर्नुहोस्यो २ देखि ६ वर्षसम्मको विकसात्मक अवस्था हो । ६ वर्षदेखि विद्यालय जानुपर्ने भएकोले त्यसका लागि पारिवारिक वातावरणबाट विद्यालय वातवरणमा समायोजन गर्ने अवस्था हो । यो अवस्था समस्या दुखपूर्ण र खेल्ने उमेर हो ।
उत्तर बाल्यावस्था
सम्पादन गर्नुहोस्६ वर्षा देखि यौन परिपक्वता प्राप्त नगरेसम्मको अवधिको विकसात्मक अवस्था हो । सामान्यतया केटीहरु १३ वर्ष र केटाहरु १४ वर्षदेखि यौन परिपक्वता प्राप्त गर्न थाल्छन ।
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Developmental Psychology, A life span Approach, New Delhi: Tata Mc GRAW-Hill।