बालबालिका शान्ति स्मारक

बालबालिका शान्ति स्मारक (原爆の子の像 गेनबाकु नो को जो ?, अर्थ: "एटोमकि बम्ब बालबालिका शालिक") हिरोशिमामा भएको अटोमिक बमबारीमा मारिएका सडाको सासाकी र हजारौं बालबालिकाका सम्झनाका निम्ति निर्मित स्मारक हो । यो स्मारक हिरोशिमा, जापानमा रहेको छ । सडाको सासाकी, एक बालिकाको एटोमिङ बमका किरणहरूबाट रगतको क्यान्सरबाट ६ अगस्ट १९४५ मा मृत्यु भएको थियो ।

हिरोशिमा बालबालिका शान्ति स्मारक
स्थानहिरोशिमा, जापान
निर्देशाङ्क३४°२३′३९″N १३२°२७′१०″E / ३४.३९४१४°N १३२.४५२७७°E / 34.39414; 132.45277निर्देशाङ्कहरू: ३४°२३′३९″N १३२°२७′१०″E / ३४.३९४१४°N १३२.४५२७७°E / 34.39414; 132.45277
स्थापनामे ५, १९५८
अवस्थासधैँ खुल्ला
वेबसाइटहिरोशिमा शान्ति स्मारक

स्मारक बालबालिका शान्ति स्मारक पार्क, हिरोशिमा, जापानमा रहेको छ । काजुओ किकुचि र किओसी इकबेद्वारा स्मारक रचना गरिएको थियो र आर्थिक सहयोग जापानी स्कुलका बिद्यार्थीहरुद्वारा आर्थिक सङ्कलन गरिएको थियो । स्मारक ५ मे १९५८, जापनी बाल दिवसको को दिन उद्घाटन गरिएको थियो ।

मुख्य संरचना मुनि सारसको प्रतिमुर्ति रहेको छ । संरचनाको मुनि कालो मार्बलमा लेखिएको छ :

これはぼくらの叫びです これは私たちの祈りです 世界に平和をきずくための
"यो हाम्रो रुवाइ हो, हाम्रो प्रार्थना हो, संसारमा शान्ति निर्माणका लागि

चित्र दिर्घा

सम्पादन गर्नुहोस्
 
स्मारक मुनिको घन्टी
 
 

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरु

सम्पादन गर्नुहोस्