बाबुराम कुँवर नेपालका पूर्वमहान्यायाधिवक्ता (कार्यकाल २०७०।११।०५–२०७२।०६।२५) एवं नेपालको गण्डकी प्रदेश का पूर्वप्रदेश प्रमुख (कार्यकाल २०७४।१०।०३-२०७६।०७।१७) हुन् ।

नियुक्ति सम्पादन गर्नुहोस्

प्रधानमन्त्री सुशील कोइराला भएका बेला कुँवरलाई महान्यायाधिवक्ता नियुक्त गरिएको थियो ।