बाणी बजार
बाणी बजार कञ्चनपुर जिल्लाको कृष्णपुरनगरपालिकामा पर्दछ। यो बिस्तारै विकास हुदै गइरहेको बजार हो।
भुगोलसम्पादन
बाणी बजार महेन्द्र राजमार्ग संगै जोडिएको छ।यसको उत्तरमा ग्वालाबारी सामुदायिक बन रहेकोछ। बाणी बजारबाट दक्षिण तर्फ देखतभुली गा.वि.स पर्दछ।
पर्वर्द्धनसम्पादन
हाल यहाँ बाणी बजार व्यावस्थापन समिति गठन गरी यसको व्याव्थापन गरिएको छ। व्यापारिक गतिविधीहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन।