बाजुरा विमानस्थल

विमानस्थल

कोल्टी विमानस्थल वा बाजुरा विमानस्थल सुदुरपश्चिम प्रदेश बाजुरा जिल्ला को कोल्टी नगरपालिकामा अवस्थित विमानस्थल हो । सडक यातायत पुग्नु अघि बाजुरा जिल्लालाइ बाँकी देश सँग जोड्ने यो विमानस्थल एक मात्र माध्यम थियो । हाल नेपाल वायुसेवा निगम,समिट,तारा,सिता वायु सेवाहरुले यस विमानस्थालबाट मुख्यत नेपालगंज का निमित्त नियमित उडान गर्दछन ।