बहुजन शक्ति पार्टी नेपालको एक राजनीतिक दल हो। दलको अध्यक्ष विश्वेन्द्र पासवान हुन्।[५]

बहुजन शक्ति पार्टी

बहुजन शक्ति पार्टी
अध्यक्षविश्वेन्द्र पासवान[१]
विचारधारामानव अधिकार
सामाजिक समता[२]
सङ्घीयता
सामाजिक न्याय[३]
स्वभिमान[४]

इतिहास सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन, २०६४मा दलले समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत एक सिट जितेको थियो।

काङ्ग्रेस–एमालेको गठबन्धनको सरकारमा पार्टी एक घटक थियो। २०७० मा, भने यो संविधान सभामा यसको स्वतन्त्र रूपमा रहेको थियो। संविधान सभा निर्वाचन, २०७०मा दलले एक सिट जितेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "PM Koirala urges CA member Paswan to break his hunger strike", The Himalayan Times, १३ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१५ 
  2. "BSP stands for social equality", Deccan Herald, ११ फेब्रुअरी २००८, मूलबाट १४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०३-१३ 
  3. "Cong damaged cause of social justice: Mayawati", Hindustan Times, १० अप्रिल २००९, अन्तिम पहुँच २०१६-०६-०४ 
  4. "Ms. Mayawati said she would devote her life for the self-respect movement.", The Hindu 
  5. "बहुजन शक्ति पार्टीको अध्यक्षमा पासवान निर्विरोध" (नेपालीमा), नेपाल समय, अन्तिम पहुँच १७ कात्तिक २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-१३ मिति