बस्याल अथवा बसेल नेपालमा बसोवास गर्ने एक जाती हो। दैलेख जिल्लाको बाँसीमा उद्गम भएका बसेलहरू देश भरी छरिएर बसेका छन्।