बब डिलन

अमेरिकी गायक-गीतकार, संगीतकार, लेखक, कलाकार

बब डिलन (जन्म रोबर्ट एलेन जिमरम्यान; मे २४, १९४१) एक अमेरिकी गायक-गीतकार, लेखक र दृश्य कलाकार हुन्। उनलाई प्राय: सबै समयका सर्वश्रेष्ठ गीतकारहरूको रूपमा मानिन्छ,[२] डिलन ५० भन्दा बढी बर्षदेखि आधुनिक लोकप्रिय संस्कृतिमा एक प्रमुख व्यक्तित्व मानिएको छ। सन् १९६० देखि उनको कार्यहरूले लोकप्रियता प्राप्त गरेका थिए, जब उनको ब्लोविन इ द विन्ड तथा द टाइम्स दे आर अ चेन्जिन मानव अधिकार तथा युद्घ विरोधी आन्दोलनको गान बन्न पुगेको थियो।

बब डिलन
Bob Dylan plays a guitar and sings into a microphone.
सन् २०१० जुनमा स्पेनको अजकेना रक महोत्सवमा डिलन
जन्मरोबर्ट एलेन जिमरम्यान
(1941-05-24) मे २४, १९४१ (उमेर ८२)
मिनेसोटा, संयुक्त राज्य अमेरिका
अन्य नाम
  • शाबटाई जिसेल बेन अभ्राहम (हिब्रु नाम)
  • इल्स्टन
  • ब्लाइन्ड बोइ ग्रन्ट
  • बब ल्यान्डी
  • रोबर्ट मिल्कवे थोमस
  • टेडहाम पोर्टरहाउस
  • लकी विलवरी
  • बु विलवरी
  • ज्याक फ्रोस्ट
  • सर्गई पेट्रोभ
  • जिम्मी
पेशा
  • गायक-गितकार
  • कलाकार
  • लेखक
कार्यकाल१९६१ देखि हालसम्म[१]
जीवनसाथी
(
वि १९६५; छोडपत्र १९७७)

(
वि १९८६; छोडपत्र १९९२)
सन्तान६, लगायत जेसी डिलनजाकोब डिलन
पुरस्कारसाहित्यमा नोवेल पुरस्कार (201७)
(for others, see list)
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
  • स्वर
  • गितार
  • किबोर्ड
  • हार्मोनी
लेबल
सहयोगी
वेबसाइटbobdylan.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Erlewine, Stephen Thomas (डिसेम्बर १२, २०१९), "Bob Dylan biography", AllMusic, अन्तिम पहुँच जनवरी ६, २०२० 
  2. "No. 1 Bob Dylan", Rolling Stone, अप्रिल १०, २०२०, अन्तिम पहुँच जनवरी २९, २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्