धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाध्यप‍दार्थ नेपालीको खानामा चिउराको ठूलो महत्त्व छ।

नेवारी महिला समुहबाट परम्परागत तरिकाले बनाएको चिउरा(समयबजी) ।
चिउरा
चिउराको पुलाउ

धानलाई भिजाएर ढिकी वा मीलमा कुटेर तयार पारिएको अन्नलाई च्युरा भनिन्छ|सजिलै सँग जताततै उपलब्ध हुने, भण्डारण गर्न सकिने तथा 'जुठो'मा नगनिने भएकोले खानपिनमा यो एकदमै प्रचलित छ । दहि, मासु, मिठाई लगाएत अन्य धेरै परिकार सँग पस्किन सकिने भएकोले च्युरा अति प्रचलित छ । चामललाई पकाउन पर्ने तर च्युरा पकाउन नपर्ने भएकोले यसले जुन सुकै अवस्थामा पनि 'भात'को सट्टामा प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्