ढिकी नेपालमा वा अन्य देश जस्तै भारतमासमेत प्रयोग गरिने काठ/फलामबाट बनेको साधारण घरेलु यन्त्र हो । यो यन्त्र पहिलो दर्जाको उत्तोलक हो । ढिकि, धान वा अन्य कुनै अन्न कुट्न प्रयोग गरिने पुरानो साधान होे ।

ढिकी
ढिकीमा धान कुट्दैको दृष्य
ढिकी प्रयोग गरिदैँ, भिडियो

बाह्य लिङ्क सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्