बजार पूँजिकरण
बजार पूँजिकरण (अङ्ग्रेजी: Market capitalization (market cap)) भन्नाले सार्वजनिक रूपमा कारोबार हुने कम्पनीहरूको जारी गरिएको शेयरहरूका कुनै समय विन्दुमा भएको बजार मूल्यलाई जनाउँदछ । यो शेयरको मूल्य तथा बजारमा जारी गरिएको शेयरको संख्याको अंकसँग बराबर हुने गर्दछ ।[१][२] जारी गरिएको शेयरहरू शेयर बजारमा किन बेच गर्न सकिने हुँदा बजार पूँजिकरणलाई बजार सूचकको रूपमा प्रयोग गरिन्छ । यसलाई बजारको कम्पनीको नेट वर्थ प्रतिको प्रतिक्रियाको रूपमा तथा शेयर मूल्यांकनको आधारको रूपमा हेरिन्छ ।

बजार पूँजिकरणका आधारमा सबै भन्दा ठुलो सेयर बजार न्यु योर्क स्टक एक्सचेन्ज
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Market Capitalization Definition", अन्तिम पहुँच अप्रिल २, २०१३।
- ↑ "Financial Times Lexicon", अन्तिम पहुँच फेब्रुअरी १९, २०१३।