बछ्यूँ
बछ्यूँ एक प्रकारको विषालु कीरा हो। बछ्युँ अरिंगाल भन्दा केहि ठुलो हुन्छ । मटो मुनी तथा ढुङ्गाको ओढारमा यसले गोलो बनाएर सामूहिक रूपमा बस्ने गर्दछ । भनिन्छ सातवटा बछ्युँले एक साथ खाए भने सत्तार (सात वर्षको राँगो) मर्दछ ।

"https://ne.wikipedia.org/w/index.php?title=बछ्यूँ&oldid=974280" बाट अनुप्रेषित